छोरीलाई झुण्डाएपछि आफूले पनि आत्महत्या, सेल्फी भिडियोमा खोले कारण

काठमाडौं । भारतको आन्ध्र प्रदेशबाट एक दुखलाग्दो घटना साम्ने आएको छ । त्यहाँका एक व्यक्तिले आफ्नी ५ वर्षकी छोरीलाई झुण्डाएपछि आफूले पनि आत्महत्या गरेका छन् ।

मासूम बच्ची.

उनले आत्महत्या गर्नु भन्दा अगाडि एक भिडियो बनाएका भारतीय सञ्चामराध्यमहरुले बताएका छन् ।

आन्ध्र प्रदेशको चित्तुर कस्बेमा शुक्रवार गणेश नामका एक व्यक्तिले आफ्नी ५ वर्षकी छोरीलाई पहिला झुण्डाएर हत्या गरेका छन् ।

सुसाइड से पहले बनाया वीडियो.

साथै पछि उनले पनि आत्महत्या गरेका छन् । पुलिस घटनास्थलमा पुग्दा छोरीको शव बाथरुममा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

सुसाइड से पहले बनाया वीडियो.

साथै पिताको शव भने कोठाको फेनमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

पुलिसले अनुसन्धानका क्रममा एक भिडियो फेला पारेको बताएको छ ।

यो सारा घटनाको बारेमा अनुसन्धानमा फेला परेको भिडियोमा उक्त व्यक्तिले यसको कारण बताएका छन् ।

बाथरूम में बेटी को दी फांसी.

सम्बन्ध बिच्छेद पछि उनले आफ्नी पूर्व पत्नीसँग बच्चाको कस्टडी लिन नसकेको र त्यसैले यो कदम उठाएको उनले बताएका छन् ।

उनले लभ म्यारिज गरेको र पछि श्रीमतीको अफेयर्सको कारण सम्बन्ध बिच्छेद भएको बताइएको छ ।

भिडियोमा उनले सम्बन्ध बिच्छेद पछि पनि बच्चीलाई श्रीमतीले धेरै टचर गरेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?