काठमाडौं । शुक्रवार मन्त्रिपरिषद् बैठक बस्दै छ । आजै अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने भएका छन् ।
शुक्रवार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकमा खतिवडाले राजीनामा दिनेछन् ।
राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुगेर बिदाई हुनेछन् ।
आजैको क्याबिनेट बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया