काठमाडौंको शंखमुलमा बाबुद्वारा आफ्नै ७ वर्षीया छोरी बलात्कृत

काठमाडौं । काठमाडौंको शंखमुलमा ४० बर्षिय पुरुषले छोरीलाई बलात्कार गरेका छन् । ७ बर्षिया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्रेको छ ।

बालिकालाई ७ महिनादेखी बाबुले बलात्कार गर्दै आएका थिए । आमा रोजगारीका लागी खाडी मुलुकमा पसिना बगाउँदै थिईन् ।

क्राईसिस मेनेजमेन्ट सेन्टर ९सिसिएमसी०को समन्वयमा विदेशमा कोभिड–१९ का कारण अलपत्र नेपाली श्रमिकको उद्धार शूरु भएपछि आमा साउनमा स्वदेश फर्किइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?