रुपन्देही । रुपन्देहीमा प्रहरी,थुनुवा र बन्दीमा समेत कोरोना संक्रमण देखिएको छ ।
आज विभिन्न अभियोगमा अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएका थुनुवाहरूमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुटवलको हिरासतमा रहेका १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । भने जिल्ला कारागार रुपन्देहीका रहेका एक जना बन्दी पनि कोरोना संक्रमण देखिएको छ । यस्तै ४ जना प्रहरीमा समेत देखीको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया