काठमाडौं । नेपालमा हाल कुल ९ हजार ८ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेका छन् । हाल क्वारेन्टाइनमा रहेकामध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ८६ रहेका छन् । भने सबैभन्दा कम कर्णाली प्रदेशमा ५ सय १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।
कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया