काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नियमित तथा अन्तर्राष्ट्रिय उडान सञ्चालनबारेको तालिका सार्वजनिक गरेको छ ।
मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै उडान सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरेको हो ।
मन्त्रालयले भदौ १७ देखि असोज १४ गतेसम्मको नियमित हवाई उडान तालिका स्वीकृत गरेको हो ।
सरकारले गत मन्त्रिपरिषद् बैठकबाट भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/08/FlightSchedule77_5_9-1.pdf”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया