डोनाल्ड ट्रम्पले कमला ह्यारिसको विपक्षमा उठाए निक्की हेली

काठमाडौं । अमेरिकाको राष्ट्रपति चुनाव नजिकिँदै छ ।

यसैबीच डेमोक्र्याटिक पार्टीबाट उपराष्ट्रपतिका लागि उठेकी कमला ह्यारिसको विरुद्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पार्टी रिपब्लिकनबाट उपराष्ट्रपतिको लागि निक्की हेलीलाई उठाएका छन् ।

रिपब्लिकन सम्मलेनमा ट्रम्पले उनलाई कमला ह्यारिसविरुद्ध चुनावमा खडा गरेका छन् ।

निक्कीको जन्म साउथ क्यारोलिनामा भएको थियो । उनका पिता पनि भारतीय मुलका रहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?