चीनले पाकिस्तानलाई डरलाग्दो युद्धपोत दिएपछि भारतमा तरङ्ग !

काठमाडौं । चीनले पाकिस्तानलाई आधुनिक युद्धपोतमध्ये एक युद्धपोत दिएपछि भारतमा तरङ्ग पैदा भएको छ ।

4

चीनको उक्त युद्धपोतसँगै पाकिस्तान झनै मजबुत भएको भारतको ठम्याई छ ।

7

भारतसँग दुबै देशहरुको तनाव रहेको बेला चीनले पाकिस्तानलाई सहयोग गरेपछि भारत थप सतर्क भएको छ ।

2

पाकिस्तानी नौसेनाले आईतवार चीनको सरकारी शिपयार्ड हुडोंग जोन्गुआले टाइप-०५४ए-पी युद्धपोत लञ्चिङ्ग गरेको हो ।

3

यो युद्धपोतको मूल्य ३५० मिलियन डलर भन्दा धेरै छ ।

6

एजेन्सीको सहयोगमा

9

5

8

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?