गिरफ्तार आतंककारीले खोले पोल : यस्तो रहेछ आईएसआईएसको अघिल्लो टार्गेट !

काठमाडौं । भारतको दिल्लीबाट समातिएका आईएसआईएसका आतंककारी अबू यूसुफले सोधपुछका क्रममा भीडभाड ईलाका ध्वस्त गर्न चाहेको बताएका छन् ।

उनले अबको आईएसआईएसको टार्गेट फिदायिन हमलको हुन सक्ने कुरा पत्ता लागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उक्त हमलाको लागि सुसाइड बेल्ट पनि तयार गरिएको सोधपुछका क्रममा पत्ता लागेको छ ।

उक्त व्यक्ति ४ ५ वर्षयता आईएसआईएसको सम्पर्कमा रहेको पत्ता लागेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?