तनावमा अमेरिका र इजरायल : ईरानले दुई घातक मिसाइलको गर्यो सफल परीक्षण

काठमाडौं । अमेरिका र इजरायलको सम्बन्धले ईरान तनाव बढ्दै गईरहेको छ ।

परमाणु परीक्षणलाई लिएर अमेरिकालाई दबावमा राख्न खोजिरहेको ईरानले शुक्रवार दुई नयाँ घातक मिसाइलको सफल परीक्षण गरेको छ ।

सफल परीक्षण पछि अमेरिका र इजरायललाई थप तनाव उत्पन्न भएको छ । ईरानको एक मिसाइलको नाम आफ्नो शीर्ष कमाण्डरको नाममा राखेको छ ।

जसको नाम रहेको छ । शहीद कासिम सुलेमानी ।

यसको क्षमता १४०० किलोमिटर सम्म रहेको छ । दोश्रो क्रुजको नाम रहेको छ ।

शहीद अबू महदी । यसले १ हजार किलोमीटरसम्मको निशाना साध्न सक्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?