काठमाडौं । फिलिस्तानको आतंककारी संगठन हमास र इजरायलबीच अवस्था तनावपूर्ण बन्दै गएको छ ।
केहि दिन अगाडि इजरायलले हमासमा बम बिस्फोट गरेको थियो । यसको जवाफमा हमासले इजरायलमा १२ रकेटद्वारा प्रहार गरेको छ ।
इजरायलका सेनाले शुक्रवार यसको बारेमा जानकारी दिएका हुन् । गएको केहि महिना यता सीमामा भएको यो नै सबैभन्दा ठूलो झडप हो ।
हमलाको पूर्ण जानकारी भने आईसकेको छैन । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया