काठमाडौं । कोरोना भाइरसको महामारीका बीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले नमस्कारको परम्परा अँगालेको देख्न सकिन्छ ।
राष्ट्रपति म्याँक्रोले पेरिस बसाईमा आएकी जर्मन चान्सलर एन्जेला मर्केललाई नमस्तेबाटै अभिवादन गरेका छन् ।
जो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ । साथै एन्जिलाले पनि उनलाई नमस्कार नै फर्काएकी छन् ।
साथै उनले म्याँक्रोकी श्रीमतीलाई पनि नमस्कार भनेर अभिवादन गरेकी छन् ।
एजेन्सीको सहयोगमा
Willkommen im Fort de Brégançon, liebe Angela! pic.twitter.com/lv8yKm6wWV
— Emmanuel Macron (@EmmanuelMacron) August 20, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया