अमेरिकामा भयानक फायर टोर्नाडो, इतिहासमै पहिलो पटक ‘हाई अलर्ट’ जारी

काठमाडौं । अमेरिकाको जंगलमा भीषण आगो लागेको छ । जसका कारण एक आगोको बवन्डर देखिएको छ । यो दृश्य दुर्लभ हुन्छ ।

अमेरिका में दिखा इतना भयानक आग का बवंडर, पहली बार जारी करनी पड़ी चेतावनी

अमेरिकाको क्यालिफोर्निया राज्यको लोयल्टन क्षेत्रमा यो घटना भएको हो । यसलाई लिएर इतिहासमा पहिलो पटक अमेरिकाले हाई अलर्ट जारी गरेको छ ।

अमेरिका में दिखा इतना भयानक आग का बवंडर, पहली बार जारी करनी पड़ी चेतावनी

आगोको बवन्डरलाई फायर टोर्नाडो भनिन्छ । आजकाल यसलाई फायर टोर्नाडो भनिन्छ । जब हावाले आगोको मुस्लो र धुवाँलाई आफ्नो तिर तान्छ तब फायर टोर्नाडो बन्छ ।

अमेरिका में दिखा इतना भयानक आग का बवंडर, पहली बार जारी करनी पड़ी चेतावनी

क्यालिफोर्नियको जंगलमा लागेको आगो नै यसको मुख्य कारण थियो । मौसम वैज्ञानिकका अनुसार फायर टोर्नाडो धेरै गम्भीर मौसममा देख्न सकिन्छ ।

अमेरिका में दिखा इतना भयानक आग का बवंडर, पहली बार जारी करनी पड़ी चेतावनी

यो पुरा आगोले भरिएको हुन्छ । यसले आफ्नो बाटोमा जो पनि आउँछ, त्यसलाई आफैँमा समाहित गर्छ ।

अमेरिका में दिखा इतना भयानक आग का बवंडर, पहली बार जारी करनी पड़ी चेतावनी

यो बेला १७७ किलोमिटर प्रति घण्टाको रफ्तारमा हावा चल्छ । यो केहि पटक बढेर २७० किलोमिटरको रफ्तारमा पनि चल्छ ।

अमेरिका में दिखा इतना भयानक आग का बवंडर, पहली बार जारी करनी पड़ी चेतावनी

दुई वर्ष पहिला सन् २०१८ मा क्यालिफोर्नियामा नै फायर टोर्नाडो देखिएको थियो । त्यो बेला २६५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चलेको थियो । सन् २०२० मा अहिलेसम्म लोयल्टनमा २० हजार एकड जंगल जलेर नष्ट भएको थियो ।

अमेरिका में दिखा इतना भयानक आग का बवंडर, पहली बार जारी करनी पड़ी चेतावनी

यो फायर टोर्नाडो पनि यो भीषण आगो, तापक्रम र हावाको तीव्र गति मिलेपछि पैदा हुन्छ । फायर टोर्नाडोलाई फायर स्वर्ल र फायर ट्विस्टर पनि भन्ने गरिन्छ ।

अमेरिका में दिखा इतना भयानक आग का बवंडर, पहली बार जारी करनी पड़ी चेतावनी

यसको तापक्रम १०९० डिग्री सेल्सियससम्म हुन्छ । सबैभन्दा पहिला यो सन् १८७१ मा दर्ता भएको थियो । त्यो बेला यसलाई पेस्टिगो भनिएको थियो ।

अमेरिका में दिखा इतना भयानक आग का बवंडर, पहली बार जारी करनी पड़ी चेतावनी

अमेरिका विलियम्सविलेमा यो देखिएको थियो । त्यो पछि जापान, अमेरिका, अस्ट्रेलियामा देखियो । सबैभन्दा धेरुै पटक भने अमेरिकामै देखिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?