काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्यष्टि गरिएको छ ।
बुधबार पशुपति आर्यघाटमा स्वर्गीय घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
त्यसबखत घिमिरेलाई नेपाली सेना तथा शसस्त्र प्रहरीको एक टुकडीले सलामी अपर्ण गरेका थिए ।
पार्थिव शरिर नेपाली सेनाको सवारीमार्फत आर्यघाट पुर्याइएको थियो ।
१ सय १ वर्षीय घिमिरेको मंगलवार साँझ ५:५५ बजे उनकै निवासमा निधन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया