काठमाडौं । कोरोनाभाइरसको संक्रमणका कारण देशका विभिन्न स्थानमा लकडाउनदेखि निषेधाज्ञासम्मको निर्णय हुन थालेका छन् । हालसम्म ३ जिल्ला पूर्ण रुपमा लकडाउन गरिएको छ भने चार वटा जिल्लामा आशिंक लकडाउन गरिएको छ ।
अघाँखाँची, स्याङजा र सिरहा पूर्ण रुपमा लकडाउन छ । यस्तै मोरङ, दार्चुला, झापा र रुपन्देहीमा आशिंक लकडान गरिएको गृह मन्त्रायले जनाएको छ ।
यसैगरी १६ वटा जिल्ला पूर्ण रुपमा निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
विवरण हेर्नुहोस् :
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/08/निषेधाज्ञा-जारी-भएका-जिल्लाहरु-05-02.pdf”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया