काठमाडौं । कर्णाली प्रदेशमा मंगलवार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
यी हुन् कर्णाली प्रदेशमा मंगलवार थपिएका कोरोना संक्रमित
| कर्णाली प्रदेश | दैलेख | ५ |
| रुकुम पश्चिम | १ | |
| सुर्खेत | १ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया