प्रदेश नं ५ मा कति थपिए कोरोना संक्रमित ? यस्तो छ जिल्लागत विवरण

काठमाडौं । प्रदेश नं ५ मा मंगलवार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले प्रदेश नं ५ मा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यी हुन् प्रदेश नं ५ मा मंगलवार थपिएका कोरोना संक्रमित

प्रदेश ५ बाँके
बर्दिया
दाङ्
कपिलबस्तु १९
नवलपरासी पश्चिम
रोल्पा
रुपन्देही १४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?