पछिल्लो २४ घण्टामा प्रदेश नं २ मा थपिए सबैभन्दा धेरै संक्रमित (विवरणसहित)

काठमाडौं । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यी हुन् प्रदेश नं २ मा थपिएका कोरोना संक्रमित

प्रदेश २ बारा ४२
धनुषा ६४
महोतरी २४
पर्सा १२८
रौतहट ३७
सप्तरी
सर्लाही १०७
सिराहा १६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?