चीनद्वारा लद्दाख सीमामा ‘जे-२०’ स्टेल्थ लडाकू विमान तैनाथ !

काठमाडौं । चीन भारत सीमावर्ती क्षेत्र लद्दाखमा चीनले आफ्नो लडाकू विमान तैनाथ गरेको छ । चीनले लद्दाखबाट २०० माइल टाढा होटन एयरबेसमा अत्याधुनिक जे–२० स्टेल्थ लडाकू विमान तैनाथ गरेको हो ।

Chengdu J-20 - Wikipedia

स्याटेलाइटबाट लिइएको तस्वीरमा चीनले उक्त एयरबेसमा दुईवटा लडाकू विमान तैनाथ गरेको देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

China's J-20 fighter can get 'beastly' if it has to - Asia Times

उक्त एयरबेसमा यो भन्दा अगाडि लडाकू विमान देखिएका थिएनन् ।

J20 stealth fighter performs stunning formations at China int'l ...

चीन र भारतबीचमा गत जून १५ तारिखमा भएको हिंसात्मक झडपमा परेर २० भारतीय सैनिकको ज्यान गएको थियो ।

China's J-20 fighter carries a belly full of hurt - Asia Times

त्यसपछि चीन र भारतबीचमा तनावपूर्ण अवस्था देखिँदै गईरहेको छ । दुबै देशहरुले सीमामा आफ्ना सैन्य शक्ति बढाएका छन् भने लडाकू विमानहरु तैनाथ गरेका छन् ।

China's J-20 Stealth Fighter May Be Operational This Year - Task ...

उता दक्षिण चीन सागरमा पनि चीन र अमेरिकाबीचको तनाव झनै चुुलिँदै गएको छ । उक्त क्षेत्रमा अमेरिका र चीन दुबै देशहरुले आफ्नो सैन्य अभ्यास गरिरहेका छन् ।

China rushed J-20 stealth jet into service with an 'embarrassing ...

साथै एकअर्कालाई चेतावनी दिईरहेका छन् । अमेरिका र चीनले आफ्ना लडाकू विमानहरु पनि उक्त क्षेत्रमा तैनाथ गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?