चागुनारायणमा भेटियो महिलाको शव

भक्तपुर । भक्तपुर चागुनारायण नगर पालिका ७ मा एक महिलाको शव भेटिएको छ ।

वडा नम्बर ७ र ८ को सिमाना रहेको मुलसाघु खोलाको किनारमा अन्दाजी ३० बर्षकी एक महिलाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

यस बारेमा प्रहरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?