नेकपा बैठक सकिए लगत्तै ओली, प्रचण्ड र देउवाबीच भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा छलफलको विषय भने खुलाइएको छैन् ।

नेकपाको सचिवालय बैठक सकिए लगत्तै तीन नेताहरु छलफलमा जुटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?