काठमाडौं । भक्तपुरमा रहेको नेपाल कोरिया मैत्री अस्पतालमा कार्यरत ३ जना नर्स र १ पार्किङ व्यवस्थापकमा कोरोना संक्रमण पुष्टि भएसँगै अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ ।
अस्पताल प्रशासनले एक सूचना जारी गर्दै उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जानकारी गराएको छ ।
“समुदायमा यस प्रकारको रोग फैलिन नदिनको लागि अस्पतालबाट पदान गरिँदै आएको अत्यावश्य (ईमजेन्सी) सेवा बाहेक अन्य सेवा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ ।” अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया