प्रधानमन्त्री कार्यालयमा छुट्टै मन्त्री

काठमाडौं, १८ फागुन । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा क्याबिनेट मन्त्री राख्ने तयारी गरेको छ संघीय शासनमा सफलता हासिल गरेका अन्य देशहरुको सिको गर्दै प्रधानमन्त्रीलाई सघाउन छुट्टै मन्त्री राख्न गृहकार्य थालिएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ प्रधानमन्त्रीलाई केही अधिकार थप गर्दै शक्तिशाली बनाएसँगै महत्वपुर्ण जिम्मेवारीसहित वरिष्ठ मन्त्री राख्ने तयारी सुरु भएको हो हालैमात्र स्वीकृत कार्यविभाजन नियमावलीमा प्रधानमन्त्रीका केही महत्वपर्ण अधिकारहरु थप गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?