सवारी पास सम्बन्धी काठमाडौं जिल्ला प्रशासनले निकाल्यो यस्तो सूचना

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास बन्द गरिएको बताएको छ ।

बुधवार एक सूचना निकाल्दै जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यका बाहिर जाने सावारी साधनको लागि जारी गरिँदै आएको सावारी पास बन्द गरेको बताएको हो ।

साथै प्रशासनले उपत्यका भित्रिनेहरुका लागि जारी गरिएको सवारी पास पनि अर्को व्यवस्था नहोउन्जेलसम्मलाई बन्द गरिएको बताएको छ ।

प्रशासनले गृह मन्त्रालयको २०७७ साल साउन २८ गतेको सवारी पास वितरण गर्ने सम्बन्धि प्राप्त पत्र बमोजिम अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गर्ने निर्णय गरेको बताएको हो ।

Image may contain: text that says 'नेपालसरकार गृहमन्त्रालय जिल्ला प्रशासन कार्यालय काठमाडो प्रशासकयशीखा :०७७७ मिति २०७७ सवारी पास जारी गर्ने २९ बन्द गरिएको सचना गृह मन्त्रालयको च.नं. ३९१ २०७७/०४/२५ गतेको वितरण गर्ने सम्बन्धी बमोजिम यस कार्यालयबाट काठमाडौं उपत्यका बाहिर जाने साधनको जारी गरिंदै आएको पास साथे उपत्यका बाहिरका जिल्लाहरुबाट उपत्यका भित्रिनको लागि दिंदै आएको सवारी पास स्वीकृति समेत अर्को व्यवस्था नभए सम्मका लागि पूर्ण रुपमा गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको यो सूचना प्रकाशित गरिएको chuepato જારડ प्रसाद प्रशासकीय अधिकृत कार्यालयको फोननं ०१-४२६२४७६ ,०१-४२६२६२६ :बबरमहल नेपाल वेवसाइट: फ्याक्स'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?