काठमाडौं, १७ फागुन । बाम गठबन्धन र संघीय समाजवादी फोरमको वार्ता आज पनि विना निष्कर्ष सकिएको छ बालुवाटारमा भएको वार्तामा मन्त्रालयको विषयमा सहमति हुन जुट्न नसकेको एक नेताले बताए फोरमले तीन मन्त्रालयको माग राखेको छ । ‘हामीले सुरुमा एक मन्त्री र एक राज्यमन्त्री भनेका हौं । दुई वटा मन्त्रालयसम्म दिन सकिन्छ’ वार्तामा सहभागी एक नेताले भने मन्त्रालयको विषयमा कुरा नमिलेपछि फोरमसँग सहमति गर्ने प्रयास आज पनि विफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया