ओली सरकारका ४ मन्त्रीको सपथदेखि पदबहालीसम्म (फोटोफिचर)

काठमाडौं, १४ फागुन– एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा ४ मन्त्री थपिएका छन् । सोमबार प्रम ओलीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनेहरुमा ईश्वर पोखरेल, रामबहादुर थापा, मातृका यादव र डा युवराज खतिवडा छन् । पोखरेल रक्षा, थापा गृह, यादव उद्योग, वाणिज्य तथा आपूर्ति र डा खतिवडा अर्थ मन्त्री बनेका छन् । चारैमन्त्रीले सोमबार नै पदभार समेत ग्रहण गरेका छन् । ओली सरकारका ४ मन्त्रीको सपथदेखि पदभारसम्मको तस्बिर हेर्नुहोस्ः

     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?