काठमाडौं । नेपालका थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पताल, अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा उपचारत कोरोना संक्रमित वृद्धको मृत्यु भएको हो ।
उनी सो अस्पतालमा गत बुधबार भर्ना भएका थिए ।
वीरगन्ज वडा नम्बर ७ निवासी ६८ वर्षका वृद्धको एक सातापछि आज मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया