धादिङमा पहिरोमा पुरिएर एकै परिवारका ३ को मृत्यु

धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।
त्रिपुरासुन्दरी–६ स्थित गल्याङमा गएराती आएको पहिरोले पुरिएर २५ बर्षिय मिलन खाँण, २२ बर्षिया संझना खाँण र उनिहरुको डेढ बर्षिया छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?