विराटनगर, १४ फागुन । प्रदेश १ को प्रदेश संसदको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश संसद सञ्चालन नियमावली मस्यौदा समिति र कार्य व्यवस्था परामर्श समिति गठनको कार्यसूची रहेको छ अन्तरिम कार्यविधिमा कार्यव्यवस्था परामर्श समिति बढीमा ११ सदस्यीय हुने व्यवस्था छ संसदमा भएका सबै दलबाट १–१ जना अनिवार्य सहभागी हुनेगरी यो समिति गठन गर्नुपर्ने प्रावधान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया