काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक सकिएको छ । बैठकले संसदीय दलको नेता चयनका लागि फागुन २१ गते चुनाव हुने भएको छ आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ भने दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको छ चीनकाजी श्रेष्ठ संयोजक रहेको समितिको सदस्यमा भिष्मराज आङदेम्बे र नविन्द्रराज जोशी छन् बैठकले संसदीय दलको विधानलाई अनुमोदन गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया