काठमाडौं । बैतडीमा कुटपिट तथा बाल यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
१२ वर्षीया बालिकालाई कुटपिट तथा बाल यौन दुर्व्यवहार गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका-४ घरेटी बस्ने ४५ वर्षीय शेर बहादुर चन्दलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हल्दुबिनायकबाट खटिएको प्रहरीले चन्दलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया