सुर्खेत, ११ फागुन- प्रदेश नं ६ को प्रदेशसभा चौथो बैठक शनिबार बस्ने भएको छ सो बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी गरेको छ । शनिबार अपराह्न १ः०० बजे बस्ने बैठकले प्रदेश नं ६ को नामकरण र प्रदेशको स्थायी राजधानी तोक्ने तयारी गरेको उपसभामुख पुष्पा घर्तीले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया