काठमाडौं । दादा ड्राइभिङ एण्ड सेफ्टी स्कुल मार्फत प्रशिक्षार्थीले आफूले पायक परेको स्थानबाट ड्राइभिङ सिक्न सक्ने सुविधा प्रदान गर्ने भएको छ ।
चालक अनुमती पत्र सँग सम्बन्धित सबै तालिम तथा प्रक्रियाको सेवा दिनुका साथै एकल, समुहगत तथा संस्थागत रुपमा सेवा दिने दादाले जनाएको छ ।
ड्राइभिङका अनुसार देशभर सञ्जाल रहेकाले पनि प्रशिक्षार्थी भएको ठाउँमा सेवा उपलब्ध गराउन सहज हुने बताइएको छ ।
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/07/Brochure-Final-_-DADA-Driving-Safety-School.pdf” title=”Brochure Final _ DADA Driving & Safety School”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया