कोरोना विश्व अपडेट : यस्तो छ महामारीको पछिल्लो अवस्था, कहाँ कस्तो ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख २४ हजार १७६ जनाको मृत्यु भईसकेको छ भने १ करोड ९ लाख ९० हजार २४९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६१ लाख ४९ हजार ८८१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ८६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३१ हजार ४८५ जनाको मृत्यु भईसकेको छ भने २८ लाख ३७ हजार १८९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ११ लाख ९१ हजार ९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ९०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १५ लाख १ हजार ३५३ जनालाई संक्रमण भएको छ भने ६१ हजार ९९० जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ९ लाख १६ हजार १४७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ६८३ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ६१ हजार १६५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख २८ हजार ९७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३६८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९७ हजार १८३ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४३ हजार ९९५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८३ हजार ७५७ जनालाई संक्रमण भएको छ । त्यहाँ २७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ८१८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४० हजार ९६१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९१ हजार ८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ८७५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६६ हजार ३७८ जनालाई संक्रमण भएको छ । त्यहाँ ७६ हजार ८०२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ६४ जनाको मृत्यु भएको छ भने १ लाख ९६ हजार ७१७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८० हजार ३०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १८ हजार २२५ जनाको मृत्यु भईसकेको छ भने ६ लाख २७ हजार १६८ जनालाई संक्रमण भएको छ ।

भारतमा ३ लाख ७९ हजार ९०२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ५ हजार १६७ जनाको मृत्यु भईसकेको छ भने २ लाख २ हजार २८४ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ७६ हजार ९६५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार ४५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९२ हजार ४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ८२ हजार ९७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार २२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ११ हजार १०६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३२ हजार ८६३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९४ हजार ९८ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने ३ हजार ९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा ८ हजार ६४२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४ हजार ७७२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६८ हजार ३४७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ११० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म २९ हजार १८९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३८ हजार ५११ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ६७९ जनाको मृत्यु भईसकेको छ भने ६ हजार ७४१ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा १ लाख ४२ हजार ५९३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप ५ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ५४२ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ४९९ जना स्वास्थ्योपचार पछि निको भएका छन भने ७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म ४ हजार ५५१ जनाको मृत्यु भईसकेको छ भने २ लाख २१ हजार ८९६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख १३ हजार ६२३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ४७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७८ जनाको मृत्यु भएको छ भने ४ हजार ८७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ७६१ जनाको मृत्यु भईसकेको छ भने ६१ हजार ५९८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १७ हजार ४४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ११३ जनाको मृत्यु भएको छ भने ५० हजार ३३५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विडेनमा ५ हजार ४११ जनाको मृत्यु भईसकेको छ भने ७० हजार ६३९ जनालाई संक्रमण भएको छ । त्यहाँ १२४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा ९३४ जनाको कोरोनाको कारण ज्यान गएको छ भने १५ हजार ८२८ नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?