ब्रेसियाको पोस्टमा ईन्टरको आधा दर्जन गोल

काठमाडौं । सिरि ए फुटबलमा ईन्टर मिलानले सहज जित हात पारेको छ । बुधबार राति ईन्टरले घरेलु मैदानमा ब्रेसियालाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

ईन्टरको जितमा एस्ले योङ, एलेक्सिस साञ्चेज, डेनिलो डी आम्ब्रासियो, रोबर्टो गाग्लियार्डिनी, क्रिस्टियन एरिक्सन र एन्टोनियो क्यानड्रेभाले एक एक गोल गरेका थिए ।

Alexis Sanchez scored for Inter for only the second time in the thrashing of Brescia

जितसँगै ईन्टर तेस्रो स्थानमा रहेको छ । क्लब सिरि एको उपाधि होडमा यथावत छ । ईन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछि छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?