सरकारलाई एनालग केबल टीभी बन्द गर्न बाटो खुल्यो

काठमाडौं, ७ फागुन – सर्वोच्च अदालतले एनालग केबल टीभीहरुलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने निर्णय कार्यान्वयनका लागि सरकारलाई कानुनी बाटो खोलिदिएको छसर्वोच्चको एकल इजलासले यसअघि जारी गरेको अन्तरिक आदेशको निरन्तरता नहुने आदेश जारी गरेसँगै सरकारलाई निर्णय कार्यान्वयन गर्न बाटो खुलेको यसअघि न्यायाधीश बककुमार श्रेष्ठको एकल इजलासले तत्काल निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।  गोरखापत्रमा खबर छापिएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?