हालसम्म कुन प्रयोगशालामा कतिको कोरोना परीक्षण गरियो ? (विवरणसहित)

काठमाडौं । बुधबारसम्म नेपालमा २३ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा गत माघ १ मा पहिलो पटक कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै प्रयोगशाला स्थाना गरेर परीक्षणको दायरा बढाइएको हो ।

आजको दिनसम्म आइपुग्दा कोरोनाकै कारण ९ जनाको मृत्यु भएको छ । हालसम्म राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा सबैभन्दा धेरै ३२ हजार ६९४ जनाको परीक्षण भएको छ भने देशभरका विभिन्न प्रयोगशालामा गरी कुल ८० हजार २६७ जनाको कोरोना परीक्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?