जेष्ठ नागरिकको निःशूल्क उपचार

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले अल्जाइमर रोग लागेका जेष्ठ नागरिक तथा परिवार आफन्त नभएका जेष्ठ नागरिकको सरकारले निःशूल्क उपचार गर्ने बताएका छन् ।

बजेट भाषणमा उनले जेष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब १४ करोड बजेट विनियोजन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?