काठमाडौं । सरकारले उडान प्रतिबन्धको मारमा परेका वायुसेवा कम्पनीहरुलाई सहुलियत घोषणा गरेको छ । सरकारले हवाई मैदानमै ग्राउण्डेड कम्पनीले अब पार्किङ शुल्क छुट गर्ने निर्णय गरेको हो ।
सरकारको आर्थिक वर्ष २०७७र७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले उडान भर्न नपाई हवाई मैदानमै ग्राउण्डेड कम्पनीले अब पार्किङ शुल्क छुट पाएका जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया