विश्वमा महामारीको पछिल्लो अवस्था : कुन देशमा कति पुगे संक्रमित र मृतक ?

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ४७ हजार ९०७ जनाको मृत्यु भईसकेको छ भने ५५ लाख ९० हजार ३५८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २३ लाख ६६ हजार ५७४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार १६७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ९९ हजार ८०५ जनाको मृत्यु भईसकेको छ भने १७ लाख ६ हजार २२६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख ६४ हजार ६७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार ११४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म २६ हजार ८३७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८२ हजार ४८० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा यो समाचार तयार पार्दासम्म ३६ हजार ९१४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ६१ हजार १८४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ६३३ जनाको मृत्यु भएको छ भने ३ लाख ५३ हजार ४२७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख १८ हजार ७९८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३२ हजार ८७७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३० हजार १५८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४१ हजार ९८१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५४१ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २८ हजार ४३२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८२ हजार ९४२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६५ हजार १९९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ४२८ जनाको मृत्यु भएको छ भने १ लाख ८० हजार ७८९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६१ हजार २०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म महामारीका कारण २३ हजार ५२२ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ७६ हजार ६६९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५३ हजार ८३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ३६९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५७ हजार ८१४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख २० हजार १५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ४५१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३७ हजार ७२४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७ हजार ७१३ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ५८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा बितेको २४ घण्टामा ७ जना संक्रमित थपिएका छन्। अहिलेसम्म चीनमा ८२ हजार ९९२ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ७८ हजार २७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार १७२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४५ हजार ४५६ जनालाई संक्रमण भएको छ ।

अहिलेसम्म भारतमा ६० हजार ६०७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ५०६ जना नयाँ संक्रमित थपिएका छन्।

त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ६ हजार ५४५ जनाको मृत्यु भईसकेको छ भने ८५ हजार ७११ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४४ हजार ६३८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण ३ हजार ६२९ जनाको मृत्यु भईसकेको छ भने १ लाख १९ हजार ९५९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५० हजार ९४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ३१२ जनाको मृत्यु भईसकेको छ भने ५७ हजार ३४२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १५ हजार २९७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ८३० जनाको मृत्यु भईसकेको छ भने ४५ हजार ४४५ जनालाई संक्रमण भएको छ । त्यहाँ २२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा आज मात्रै २ हजार ४८५ जना नयाँ संक्रमित थपिएका छन् भने आजै २३९ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै त्यहाँ ७१ हजार १०५ जनालाई संक्रमण भएको छ भने ७ हजार ६३३ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ४९ हजार ८९० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार १९७ जनाको मृत्यु भईसकेको छ भने ५७ हजार ७०५ जनालाई संक्रमण भएको छ ।

पाकिस्तानमा १८ हजार ३१४ जना उपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १ हजार ३५६ जना नयाँ संक्रमित थपिएका छन् भने ३० जनाको मृत्यु भएको छ ।

विश्वमा बितेको २४ घण्टा यता मात्रै यो समाचार तयार पार्दासम्म २९४ जनाको मृत्यु भईसकेको छ भने ६ हजार ९१ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या ६८२ पुगेको छ भने ११२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?