काठमाडौं । संयुक्त राज्य अमेरिकामा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ४८ हजार ८ सय ६८ जनाको मृत्यु भइसकेको छ । भने आज मात्र १७ हजार ४ सय ३१ जना नयाँ संक्रमित फेला रहेका परेका छन् ।
आज मात्र अमेरिकामा १२ सय ९ जनाको मृत्यु भएको छ । साथै हालसम्म विश्वकै सबैभन्दा धेरै ८ लाख ६६ हजार १ सय ४८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै कोरोनाको कारण अमेरिकामा १४ हजार ३ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
साथै यो समाचार तयार पार्दासम्म कोरोनाको कारण २६ लाख ९३ हजार ७ सय ४० जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै १ लाख ८८ हजार १ सय ४८ जना मानिसको मृत्यु भइसकेको छ । भने ७ लाख ३८ हजार ४ सय ३७ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया