काठमाडौं । स्थानीय तहले सर्वसाधारण जनतालाई वितरण गरेको राहत सामग्री एक वर्षअघि नै म्याद गुज्रेको र मिसावट रहेको भेटिएको छ । स्थानीय तहले विचारै नपु¥याई मनलाग्दी म्याद गुज्रेको राहत सामग्री वितरण गर्न थालेपछि स्थानीयको स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने देखिएको छ ।
नागार्जुन नगरपालिका–४ ले शुक्रबार सीतापाइलास्थित बाफलमा वितरण गरेको राहतमा एक वर्षअघि नै म्याद नाघिसकेको तेल भेटिएको हो । २ सय पोका तेलमध्ये ८० पोका तेल वर्ष दिनअघि नै म्याद नाघेको पाइएपछि शुक्रबार राहत वितरण नै प्रभावित बनेको छ ।राजधानीमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया