प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (ओपीएमसीएम–नेपाल) को सामाजिक सञ्जाल (फेसबुक पेज) को आधिकारिताका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
यो फेसबुक सक्कली हो या नक्कली पुष्टि हुन सकेको छैन । नेपाल प्रहरीको साईबर क्राइम नियन्त्रण ब्यूरोले सो विषयमा अनुसन्धान शुरु गरेको जनाएको हो ।
‘उच्चस्तरीय समिति’ को हवला दिँदै बिहीबार दिउँसो यो पेजबाट काठमाडौँ रहेकालाई दुई दिन उपत्यका बाहिरिन जान दिने निर्णय भएको भन्दै सूचना राखिएको थियो ।गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया