काठमाडौं । सरकारले मदिरा आयातमा रोक लगाउने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
त्यस्तै, सरकारले सवारी साधन आयातमा पनि रोक लगाएको छ । मन्त्रिपरिषद्को बैठकले ५० हजार डलरभन्दा माथिको गाडी आयातमा रोक लगाएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया