काठमाडौं । नेपाल पर्यटन बोर्डले आजबाट सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण स्थगित गरेको छ । कोरोनाको संक्रमणको जोखिलाइै मध्यनगर गर्दै विदेशी पर्यटकलाई पदयात्रा बन्द गरीएको हो ।
यससँगै अब विदेशी नागरिकले नेपाली पदयात्रा मार्गमा पदयात्रामा जान पाउने छैनन् । नेपालमा पदयात्रामा जाने सबै विदेशीले टिम्स लिनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया