पाकिस्तानले मान्यो मोदीको प्रस्ताव

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको महामारीविरुद्ध लड्न सार्क राष्टहरुबीच साझा रणनीति बनाउन गरेको प्रस्तावलाई पाकिस्तानले पनि स्वीकार गरेको छ ।
मोदीले सार्क मुलुकका नागरिकलाई स्वास्थ राख्नका लाथि भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने ट्वीटमार्फत उल्लेख गरेका थिए ।
पाकिस्तानी विदेशमन्त्रालयकी प्रवक्ताले शनिबार ट्वीट गर्दै प्रस्ताव स्वीकारेको खबर कान्तिपुरले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?