काठमाडौं – मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ गैरीभञ्ज्याङमा जन्ती बोकेको ना ३ ख ३५ ५६ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दर्जन बढी जन्ती घाईते भएका छन् ।
घट्टेपाखाबाट जन्ती लिएर सुकौरा जाँदै गरेको जन्तिबस दुर्घटनामा परेको हो । थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया