काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले च्यासल युथ क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी दोस्रो खेलको पहिलो हाफ सकिदा च्यासलले १-० गोलको अग्रता बनाएको छ ।
खेलको १८ औं मिनेटमा जापानी खेलाडी ताइगा नाकामुराले गोल गर्दै च्यासललाई अग्रता दिलाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया