हतार हतार पौडेल र रेग्मीको बालुवाटारको जग्गा सरकारको नाममा

नेकपा महासचिव विष्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले किनेको बालुवाटारस्थित ललितानिवासको जग्गा सरकारले फिर्ता लिएको छ ।
भ्रष्टाचारजस्तो फौजदारी मुद्दामा अख्तियारले मेलमिलापको नजिर स्थापित गरेको भन्दै आलोचना भइरहेका वेला सरकारले हतार(हतार पौडेल र रेग्मीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याएको हो ।
मालपोत कार्यालय डिल्लीबजारका प्रमुख गोविन्द अधिकारीले शुक्रबार नै जग्गा सरकारको नाममा ल्याएको जानकारी दिए । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?