सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले सभामुखको पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय सितलनिवासमा आयोजित सपथ ग्रहण समारोहमा राष्ट्रिपति विद्यादेवी भण्डारीबाट सापकाटाले सपथ ग्रहण गरेका हुन् ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरूलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?